मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने

lokaantar.com · Sun Nov 15 11:06:15 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाजले टस जिती पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)