सतर्कताको अनुुगमन : छ हजार ३८५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस
gorkhapatraonline.com · Sun Nov 15 11:09:16 UTC 2026

काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रिय सर्तकता केन्द्रले चालुु आर्थिक वर्ष २०८३/ ८४ को साउनदेखि हालसम्म ४४२ वटा सरकारी कार्यालयको अनुुगमन गरी छ हजार ३८५ जना कर्मचारीलाई अनुुशासन उल्लङ्घनमा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको छ ।
सार्वजनिक निकायलाई अझ बढी पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यले सार्वजनिक निकायको सेवा प्रवाह र सुशासन सवालमा केन्द्रले अनुगमन गर्ने कार्यलाई तीव्रता दिएका हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)