अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
newspolar.com · Sun Nov 15 11:05:45 UTC 2026

काठमाडौँ। सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।
छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)