पूर्वआइजीपी कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको पत्र बुझिसकेको गृह प्रवक्ताको प्रष्टाेक्ति
nepalpress.com · Sun Nov 15 11:10:17 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन भन्दै कार्कीलाई यही कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)