मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा

nepallive.com · Sun Nov 15 11:11:08 UTC 2026

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमान्डू गोर्खाजले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमान्डूका कप्तान कर‌ण केसीले टस जित्दै पोखरा एभेन्जर्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)