मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा चारवटा गाडी एकापसमा ठोक्किए

lokaantar.com · Sun Nov 15 11:13:00 UTC 2026

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा चारवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत शीतगंगा नगरपालिका–१२, बसेरीमा सुपादेउराली दर्शन गरेर फर्किँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०७८५ नम्बरको ईभी हाइसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)