मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्वमा राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजा–आराधना

reportersnepal.com · Sun Nov 15 11:08:43 UTC 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा–आराधना गरेका छन् ।

छठ पर्वको मुख्य दिन गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)