पोखराविरुद्ध टस जितेर काठमाडु पहिले बलिङ गर्दै
gorkhapatraonline.com · Sun Nov 15 11:15:18 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
काठमाडुका कप्तान करण केसीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलसँगै दुवै टोलीको लिग चरणको यात्रा टुङ्गिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)