मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा पनि धुमधामका साथ मनाइँदैछ छठ

kendrabindu.com · Sun Nov 15 11:15:42 UTC 2026

काठमाडौं । तराईबासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ ।

छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो। चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा विशेष चहलपहल देखिएको थियो । भक्तजनहरूले नदी किनारमा पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)