सञ्चिताको छठ अनुभव: कोरोना महामारीमा कौशीमै बनाएकी थिइन् पोखरी
kalakarmi.com · Sun Nov 15 11:07:58 UTC 2026

काठमाडौं– अभिनेत्री सञ्चिता लुइँटेल हरेक वर्ष छठ पर्वको व्रत बस्ने र विधिपूर्वक पूजा आराधना गर्ने गर्छिन् । तर, यस वर्ष स्वास्थ्य अवस्थाका कारण उनी छठको व्रत बस्न सकिनन् । यद्यपि, छठी माताप्रतिको उनको आस्था, विश्वास र श्रद्धामा भने कुनै कमी आएको छैन ।
छठ पर्वको अवसरमा कलाकर्मी सँग कुराकानी गर्दै अभिनेत्री लुइँटेलले यस वर्ष व्रत बस्न नसके पनि मनमनै छठी मातालाई सम्झिएर सबैको सुख, शान्ति र समृद्धिको कामना गरेको बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)