व्रतालुको लुगा धोइदिने शिल्पा पोखरेलको छठसँग अनौठो सम्बन्ध, श्रद्धासँगै डर पनि उत्तिकै !
kalakarmi.com · Sun Nov 15 11:15:01 UTC 2026

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेललाई छठ पर्व भन्नेबित्तिकै मनमा श्रद्धासँगै एक प्रकारको डर उत्पन्न हुन्छ । छठी माता अत्यन्तै पवित्र तथा शक्तिशाली देवी भएकाले पूजाको विधि तथा नियममा कुनै त्रुटि भए माता क्रोधित हुन्छिन् भन्ने धार्मिक मान्यताले उनलाई सानैदेखि सचेत बनाएको हो ।
कलाकर्मीसँगको कुराकानीमा अभिनेत्री पोखरेलले छठ पर्वसँग जोडिएका आफ्ना अनुभव, बाल्यकालका सम्झना तथा यसप्रतिको आस्थाबारे खुलेर कुरा गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)