पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने
canadanepal.com · Sun Nov 15 11:17:34 UTC 2026
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डु र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेको काठमान्डुले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)