मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि–बालेनको तिक्तता छोप्नै नसक्ने अवस्थामा रास्वपा

sutranews.com · Sun Nov 15 11:18:52 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह बालेनबीचको सम्बन्धलाई लिएर उत्पन्न विवाद सार्वजनिक रूपमा लुकाउन नेताहरूलाई सकस पर्न थालेको छ । सरकारका निर्णय र पार्टीको भूमिकाबीच देखिएको असमझदारीले दुई नेताबीचको दूरीबारे प्रश्न उठिरहेका बेला रास्वपाका नेताहरूलाई सार्वजनिक रूपमा जवाफ दिनसमेत अप्ठ्यारो पर्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)