छठ पर्वको अवसरमा विपन्न तथा दलित महिलालाई साडी वितरण
newspolar.com · Sun Nov 15 11:19:57 UTC 2026

सर्लाही । छठ पर्वको अवसर पारेर सामुदायिक विकास केन्द्र नेपाल (CDC Nepal) ले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ता बजारमा दलित तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई साडी वितरण गरेको छ ।
संस्थाले छठ पर्वको अवसरमा सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका महिलाहरूको मुहारमा खुसी ल्याउने उद्देश्यले साडी वितरण कार्यक्रम आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)