कोप-३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
newspolar.com · Sun Nov 15 11:24:29 UTC 2026

काठमाडौं। टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)