मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

kathmandupati.com · Sun Nov 15 11:26:12 UTC 2026

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आईतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ ।

काठमान्डु र पोखरा एभेन्जर्सबिचको खेलमा काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)