मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब पैसाको भरमा टिकट पाउने प्रवृत्ति अन्त्य हुन्छ- विनोद चौधरी

lokaantar.com · Sun Nov 15 11:24:28 UTC 2026

नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीले आगामी निर्वाचनअघि नै पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने गरी काम भइरहेको बताएका छन् ।

पार्टीको डिजिटाइजेसनसम्बन्धी ९० प्रतिशत काम पूरा भइसकेको जानकारी दिँदै उनले वडास्तरका कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्म एउटै सन्देश एकैपटक प्रवाह गर्ने र पार्टीका कामलाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल प्रणाली विकास भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)