कात्तिक ३० गते सार्वजनिक बिदाका दिन पनि राजस्व कार्यालयहरू खुला रहने
ratopati.com · Sun Nov 15 11:30:02 UTC 2026

काठमाडौँ । सरकारले कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा गरेको भए तापनि उक्त दिन देशभरका राजस्व कार्यालयहरू खुला रहने भएका छन् ।
आन्तरिक राजस्व विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो । विभागले राजस्व सङ्कलन र करदाताको सहजीकरणका लागि मातहतका सबै कार्यालय खुला राखी कार्य सम्पादन गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)