गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (तस्बिरहरू)
nepalsamaya.com · Sun Nov 15 11:29:12 UTC 2026

काठमाडौं। छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन्।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि गौरीघाटमा पुगी छठी माताको पूजाआराधना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)