जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
newspolar.com · Sun Nov 15 11:31:04 UTC 2026

जनकपुरधाम। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्नुभएको छ ।
छठ पर्वको मुख्य दिन आईतवार जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न घाटमा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिरहेका बेला पौडेल पनि गंगासागरस्थित छठ घाट पुगेर पूजाआराधनामा सहभागी हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)