मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा अवामी लिगका नेता–कार्यकर्ता सडकमा, प्रहरी गाडी र स्मारकमा आगजनी !

kalakarmi.com · Sun Nov 15 11:31:42 UTC 2026

ढाका- बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उनीहरूले प्रदर्शन गरेका हुन् ।

स्थानीय पत्रकारहरूका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी केही व्यक्तिहरू धारिलो हतियार र लाठी बोकेको अवस्थामा देखिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)