मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

स्वरसम्राट नारायणगोपाल स्मृति विशेष सम्मान र पुरस्कार घोषणा

corporatenepal.com · Sun Nov 15 11:34:39 UTC 2026

काठमाडौँ । नारायणगोपाल सङ्गीत कोषले नृत्यकार भैरवबहादुर थापालाई विशेष सम्मानबाट सम्मानित गर्ने भएको छ । सम्मानको राशि रु ५५ हजार ५५५ रहेको छ ।

स्वरसम्राट नारायणगोपालको ३६औँ स्मृति दिवसका अवसरमा आगामी मङ्सिर १९ गते गरिने स्रष्टा सम्मान, पुरस्कार वितरण तथा साङ्गीतिक कार्यक्रममा नृत्यकार थापालाई नृत्य विधातर्फ विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)