मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठमा ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत

kathmandupati.com · Sun Nov 15 11:35:14 UTC 2026

महोत्तरी – लोकआस्थाको महापर्व छठका व्रतालु आईतबार कात्तिक शुक्ल षष्ठी तिथिको निराहार व्रतमा छन् ।

शनिबार मध्यरातपूर्व ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)