मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

canadanepal.com · Sun Nov 15 11:34:49 UTC 2026

काठमाडौं - स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका राजनीतिक दलहरूलाई आगामी मंसिर ४ गते छलफलका लागि आमन्त्रण गरेको निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)