पूर्वआईजीपी कार्कीले प्रधानमन्त्री शाहको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझिसकेको गृह मन्त्रालयको दाबी
ukeraa.com

फाइल तस्बिर
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझिसकेको गृह मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)