निर्वाचनको तयारीमा जुट्यो आयोग, मङ्सिर ४ गते दलहरूसँग छलफल हुँदै
kendrabindu.com · Sun Nov 15 11:39:15 UTC 2026

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बोलाएको छ ।
आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले आगामी मङ्सिर ४ गतेका लागि राजनीतिक दलहरूलाई छलफलमा सहभागी हुन पत्राचार गरिएको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)