विराटनगरमा छठको रौनक, तस्बिरहरू
ratopati.com · Sun Nov 15 11:39:54 UTC 2026

विराटनगर। छठको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन ब्रतालुहरूले नदी, पोखरी तथा जलाशय किनारमा सजाइएका छठघाटमा पुगी अस्ताचलगामी सूर्यदेव र छठी माताको पूजा आराधना गरी अर्घ्य अर्पण गर्ने गर्दछन्।
विराटनगरमा पनि छैठ मनाउनेहरुको नदी तथा नहरको किनारामा भिड लागेको छ । विराटनगरको सिंघीया, केशलिया खोला तथा सुनसरी मोरङ आयोजनाको नहर र विभिन्न पोखरीको किनारमा श्रद्धालुहरुको भीड लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)