मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री भारत बस्दाका प्लान

janaaastha.com

प्रधानमन्त्री बालेन्द्र साहको मङ्सिर २२ र २३ गतेका लागि प्रस्तावित भारत भ्रमणका क्रममा नेपालले आर्थिक सहायता,पूर्वाधार विकास,ऊर्जा व्यापार, पर्यटन प्रवर्द्धन तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राख्ने भएको छ । भ्रमणको औपचारिक मिति घोषणा नभए पनि प्रधानमन्त्री दिल्ली जाने निश्चित भएसँगै अहिले एजेण्डामा गृहकार्य भैरहेको र मोटामोटी खाका तयार भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)