मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्वले सामाजिक एकताको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

gorkhapatraonline.com · Sun Nov 15 11:38:59 UTC 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ बनाउँदै समृद्धिको साझा लक्ष्यमा अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।

छठ पर्व–२०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीको समाधान आपसी संवाद, सहकार्य र साझा समझदारीबाटै सम्भव हुने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)