मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वआईजीपी कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझेको सरकारको दाबी, के हुन्छ सोमबारको लागि तोकिएको पेशी ?

bishowkhabar.com · Sun Nov 15 11:37:44 UTC 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)