मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विमानस्थलबाट साढे ५ किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

nepalpress.com · Sun Nov 15 11:40:40 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ५०० ग्राम अवैध लागूऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको पुणेका ५२ वर्षीय रेवराज तिघारे (REWARAJ TIGHARE) रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)