मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेता अमिताभ बच्चनको घरमा गोली चलाउने योजना, दुई सार्पसुटर पक्राउ

kalakarmi.com · Sun Nov 15 11:40:57 UTC 2026

मुम्बई- बलिउडका महानायक अमिताभ बच्चनको मुम्बईस्थित घरमा गोली प्रहार गर्ने योजना बनाएको आरोपमा दुई जना सार्पसुटर पक्राउ परेका छन् । दिल्ली प्रहरीको स्पेसल सेलले सम्भावित आक्रमणको योजना विफल पार्दै उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पञ्जाबको जालन्धर निवासी विकास ठाकुर र तरनतारन निवासी दीपक सिंह रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)