काठमाडौंविरुद्ध पोखराको आक्रामक ब्याटिङ
kendrabindu.com · Sun Nov 15 11:46:59 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले ६.१ ओभरमा १ विकेट गुमाएर ७१ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)