मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

baahrakhari.com · Sun Nov 15 11:49:14 UTC 2026

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध विस्फोटक सुरुआत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले सुरुआती ६ ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)