मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यूएईमा गृहमन्त्री गुरुङको कूटनीतिक व्यस्तता : सुरक्षादेखि व्यापार साझेदारीसम्म छलफल

nepalpress.com · Sun Nov 15 11:50:29 UTC 2026

अबुधाबी (यूएई) । औपचारिक भ्रमणमा संयुक्त अरब इमिरेट्स (यूएई) आएका नेपालका गृहमन्त्री सुधन गुरुङले अबुधाबीमा कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।

यूएई सरकारको विशेष निमन्त्रणामा दुबईमा आयोजित ‘वर्ल्ड पुलिस समिट २०२६’ मा सहभागी हुन शुक्रबार राति आइपुगेका मन्त्री गुरुङले शनिबार दिनभर अबुधाबीमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)