मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज पनि ब्याट नचलेपछि सिकन्दर रजाले भने- नेपालका पिच सुधारिनुपर्छ

nepalpress.com · Sun Nov 15 11:50:41 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट खेलिरहेका जिम्बाबेका अलराउन्डर सिकन्दर रजाको ब्याट त्यति चलिरहेको छैन । आजको म्याचमा पनि उनी सस्तैमा आउट भए ।

सिकन्दरले कप्तानीसमेत गरिरहेको चितवनले समूह चरणको अन्तिम खेलमा आज कर्णालीसित हार व्यहोरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)