१४ तस्बिरमा हेर्नुहोस्, सुन्दर कालिञ्चोक
khabarhub.com · Sun Nov 15 11:49:17 UTC 2026

दोलखा – जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोकमा पछिल्लो समय पर्यटक तथा दर्शनार्थी भक्तजनको आगमन बढ्न थालेको छ ।
वर्षायाम सकिएर मौसम खुल्न थालेसँगै हिउँदे पर्यटकीय सिजन सुरु भएपछि कालिञ्चोक पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । विशेषगरी दशैँ र तिहारपछि मौसम अनुकूल बन्दै गएसँगै यहाँ पर्यटकको चहलपहल बढेको स्थानीय पर्यटन तथा होटल व्यवसायीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)