अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरु (फोटोफिचर)
gorkhapatraonline.com · Sun Nov 15 11:50:30 UTC 2026

काठमाडौँको गौरीघाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
छठपर्वको मुख्य दिन षष्ठी तिथि अर्थात् आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर राति जाग्राम बसेर सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतको समापन हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)