खुस्बु ओलीको नेतृत्वमा राप्रपाको 'नयाँ पुस्ता' मधेस यात्रामा निस्कने
setopati.com · Sun Nov 15 11:50:00 UTC 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नयाँ पुस्ताका नेताहरू चार दिने तराई–मधेस यात्रामा निस्कने भएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देननिकट दोस्रो पुस्ताका युवाहरू प्रमुख सचेतक खुस्बु ओलीको नेतृत्वमा मधेस यात्रामा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)