मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जन्मस्थानको फरक, अमेरिकी नागरिकतामाथि प्रश्न– नरेश भट्ट मुद्दाको कानुनी पाटो

setopati.com · Sun Nov 15 11:52:00 UTC 2026

ममता काफ्ले भट्टको हत्यामा दोषी ठहरिएका नरेश भट्टले अदालतमा शपथ खाएर भने — म दिल्लीमा जन्मेँ।

उनको अमेरिकी नागरिकताको कागज भन्छ, नेपाल। एक कानुन व्यवसायीका रूपमा म यो मुद्दालाई दुई कोणबाट हेर्छु — ममताका लागि न्याय, र भट्टको अमेरिकी नागरिकताको भविष्य।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)