मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय चुनावबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो, मंसिर ४ गते बैठक

kathmandupati.com · Sun Nov 15 11:56:59 UTC 2026

काठमाण्डु – निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते हुने छलफलमा बोलाउन पत्राचार गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)