अस्ताउँदो सुर्यलाई सझुका अर्घ्य दिई छठको मुख्य पूजा गरियो
annapurnapost.com · Sun Nov 15 11:49:05 UTC 2026

महोत्तरी :
आइतबार धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा मनाइएको छ । ब्रतालुले पायक पर्ने जलाशयको किनारामा निर्माण गरिएको घाटमा गई पूजा सामग्रीसहित अस्ताउँदो सुर्यको पूजा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)