पावरप्लेमा पोखराको उत्कृष्ट सुरुवात
annapurnapost.com · Sun Nov 15 11:49:41 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा काठमाडौैं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा १ विकेटको क्षतीमा ६५ रन बनाएको छ। पहिलो विकेटको रुपमा अर्जुन कुमाल ५ रनमा क्याच भए। ओपनर युवराज सम्रा २८ र वान डाउन आएका कुशल भुर्तेल २५ रनमा अविजित खेलिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)