मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा प्रतिबन्धित अवामी लिग समर्थकहरुको प्रदर्शन, ठाउँठाउँमा आगजनी र तोडफोड

bishowkhabar.com · Sun Nov 15 11:54:01 UTC 2026

काठमाडौं– बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको अवस्थामा उनीहरूले प्रदर्शन गरेका हुन् ।

स्थानीय पत्रकारहरूका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी केही व्यक्तिहरू धारिलो हतियार र लाठी बोकेर सडकमा उत्रिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)