मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कुशल भुर्तेलले प्रहार गरेको बलले यसपाली पनि झ्याल फुट्यो

nepalpress.com · Sun Nov 15 12:01:30 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका पूर्वकप्तान कुशल भुर्तेलले यसपाली पनि झ्याल फुटाएका छन् ।

उनले चौका प्रहार गर्दा त्रिवि मैदानमा स्कोर बोर्ड राखेको घरको झ्यालको शीशा फुटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)