मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौंविरुद्ध पोखराका युवराज सामराको विस्फोटक अर्धशतक

kendrabindu.com · Sun Nov 15 11:58:28 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका युवराज सामराले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सामराले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)