मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्व : सूर्यलाई प्रथम अर्घ्य दिइयो

gorkhapatraonline.com · Sun Nov 15 12:05:20 UTC 2026

सप्तरी, कात्तिक २९ गते । लोकआस्था र सूर्य उपासनाको महापर्व छठअन्तर्गत आइतबार सप्तरीसहित मधेश प्रदेशभरका जलाशय तथा नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको मुख्य दिन व्रतालुहरूले दिनभरी निर्जला उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन । यसका लागि सप्तरीका पोखरी, नदी, नहर तथा अन्य जलाशयलाई आकर्षक रूपमा सजाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)