मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुस पहिलो साता कांग्रेस जिल्ला अधिवेशन

saralpatrika.com · Sun Nov 15 11:41:34 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन पुसको पहिलो साता गर्ने तयारी गरेको छ। पार्टी सभापति गगन थापाले छठ पर्वपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्ने जानकारी दिएका हुन्।

छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित कार्यक्रममा थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)