मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल : चितवनमाथि कर्णालीको जित, दोस्रो खेलमा काठमाण्डु र पोखरा मैदानमा

saralpatrika.com · Sun Nov 15 11:45:20 UTC 2026

काठमाडौँ। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित हासिल गरेको छ।

कर्णाली यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ। सुरुका दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेलमा हार व्यहोरेको थियो। यस सिजनमा कर्णालीका लागि यो अन्तिम खेल हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)