मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पृथ्वीको तापक्रम १.५ डिग्री नाघ्ने निश्चित, लक्ष्य कायम राख्ने विषयमा विवाद

aarthiknews.com

अन्टाल्या। टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यलाई लिएर राष्ट्रहरूबीच मतभेद देखिएको छ । एक दशकदेखि जलवायु परिवर्तन नियन्त्रणको प्रमुख लक्ष्यका रूपमा रहेको १.५ डिग्रीको सीमाबारे सम्मेलनमा अन्योल बढेको हो ।

संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युगअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अवस्था अब निकट र टार्न नसकिने घोषणा गरेको थियो । हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)